#BalenShah #RabiLamichhane #RSP #Ghanti #NepalElection2082 #NepalPolitics #NewNepal #PoliticalChange

Mar 10, 2026Channel
AI Analysis
Data from YouTube Data API v3Updated Just now

Video Overview

Video Details

Published3 months ago
Duration2:22
Video IDh8FD0U_4h1M
Languagene
CategoryNews & Politics
PrivacyPublic
Made for KidsNo
Video TypeYouTube Short

Performance Metrics

Views1.2K
Likes7
Comments0
Engagement Rate0.57%
Likes per 100 views0.57
Comments per 1K views0.00

Description

नेपालको राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रत्यक्षतर्फ मात्रै १२५ सिट जित्दै रास्वपा सबैभन्दा ठूलो शक्ति बनेको छ। सरकार बनाउन १३८ सिट आवश्यक पर्छ। अहिले जारी समानुपातिक मतगणनाअनुसार रास्वपाले करिब ५८ सिट पाउने देखिन्छ। त्यसपछि कुल सिट संख्या १८३ पुग्नेछ। यो भनेको दुई तिहाइ सरकार बनाउन मात्र १ सिट अपुग हो। अब सबैको नजर धनुषा–१ को अदालतको निर्णय तर्फ छ। यदि त्यो निर्णय रास्वपाको पक्षमा आयो भने एकल पार्टीको क्लिन दुई तिहाइ सरकार बन्ने सम्भावना देखिन्छ। रास्वपाले यसअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ। अर्थमन्त्रीका लागि स्वर्णिम वाग्ले लगभग निश्चित मानिएका छन्। अब प्रक्रिया के हुन्छ ? निर्वाचन आयोगले फागुन २१ मा भएको चुनावको अन्तिम परिणाम चैत ५ भित्र सार्वजनिक गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनेछ। त्यसपछि संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्। रास्वपाको संसदीय दलको बैठक बस्नेछ, दलले आफ्नो नेता चयन गर्नेछ, र त्यसपछि बालेन शाह नेपालको नयाँ प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ। नेपालको राजनीतिमा अब नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ। #NepalElection2082 #RSP #Ghanti #BalenShah #RabiLamichhane #NewNepal #PoliticalChange #NepalPolitics #ElectionUpdate #NepalNews #TwoThirdMajority #NepalParliament #VoiceOfPeople #GhantiWave 🔔🇳🇵

Related Videos

More videos from Base24 Media Networks