23 February 2026
Feb 22, 2026•Channel
AI Analysis
Data from YouTube Data API v3•Updated Just now
Video Overview
Video Details
Published3 months ago
Duration0:21
Video IDmqUmvxtK674
Languagene
CategoryNews & Politics
PrivacyPublic
Made for KidsNo
Video TypeYouTube Short
Performance Metrics
Views27
Likes1
Comments0
Engagement Rate3.70%
Likes per 100 views3.70
Comments per 1K views0.00
Description
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १:३० बजे भएको भीषण बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो।
घटनापछि स्थानीय समाजसेवी अरुण थपलिया लगायत स्थानीय टोली, प्रहरी र सुरक्षाकर्मीहरूले तत्काल उद्धार कार्य सुरु गरेका थिए। घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको छ भने मृतकहरूको शव निकाल्ने कार्य जारी रहेको बताइएको छ।
प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ।
🙏 दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना।
#DhadingAccident #TrishuliRiver
#BusAccident #RescueOperation
#NepalNews #PrithviHighway